अमेरिका, ५ नोभेम्बर, मुक्त कमैया महिला विकाश मञ्च कि सभापति कौशिला चौधरी र समिदा महिला विकाश मञ्च कि संस्थापक शर्मिला थापालाई सयुक्त राष्ट्र सङ्घको युएनडीपी कार्यक्रमले भर्खरै अमेरिकामा एन पिस अवार्डद्वारा सम्मान गरेको छ ।
A single mother who was left to bring up a son all by herself when her husband abandoned her, left penniless and having to deal with a harsh and judgmental society, Sharmila Thapa could have easily succumbed to the damages of life.
शर्मिला थापा सम्मी, एकल महिला, अध्यक्ष, सम्मिदा महिला विकास मञ्च
विवाह भन्नाले के बुझ्नुहुन्छ ?
एक–अर्काका परिपूरक, जीवनमा नभै नहुने सम्बन्ध । श्रीमान्–श्रीमती एक रथका दुई पांग्राजस्तै हुन् । जीवनभरि एक–अर्काको भावनाको कदर, इज्जत गर्दै जस्तोसुकै परिस्थितिमा पनि साथ दिने विश्वासिलो पक्का साथी बनाउने सम्बन्ध हो–विवाह ।